Online Bible

- Reklamy -




गन्‍ती 26:26 - पवित्र बाइबल

26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जबूलूनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीहरूको वंश भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 जबूलून कुलबाट– सेरेद, एलोन र यहलेलका वंशहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश।

Viz kapitola kopírovat




गन्‍ती 26:26

Následuj nás:

Reklamy


Reklamy