गन्ती 26:14 - पवित्र बाइबल14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 शिमियोनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या २२,२०० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यी वंशका पुरुषहरूको सङ्ख्या २२,२०० थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो। Viz kapitola |