गन्ती 26:10 - पवित्र बाइबल10 अनि पृथ्वी चर्किएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब धरतीले मुख बाएर तिनीहरूलाई कोरहसँगै निलेको थियो, जुन बेला दुई सय पचास जना आगोले भस्म भएका थिए। तिनीहरू एक दृष्टान्त बनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जमिन फाटेर कोरहसमेतलाई निलेको थियो र आगलागी भएर २५० जना मानिसहरू मरेका थिए। तिनीहरू यसरी मानिसहरूको निम्ति चेतावनी भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो। Viz kapitola |