Online Bible

- Reklamy -




गन्‍ती 25:8 - पवित्र बाइबल

8 त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यस इस्राएलीको पछिपछि पालभित्र गएर त्‍यस इस्राएली र त्‍यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्‍यसपछि इस्राएलीहरूबाट त्‍यो विपत्ति हट्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यो मानिस र आइमाईको पछि पालमा पसे। भालाले हानेर तिनले ती दुईलाई वारपार गरी रोपिदिए। यस प्रकारले इस्राएलमा चलिरहेको विनाश पार्ने विपत्ति थामियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो।

Viz kapitola kopírovat




गन्‍ती 25:8

Následuj nás:

Reklamy


Reklamy