गन्ती 25:3 - पवित्र बाइबल3 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र पोरका बाल-देवतालाई पुज्दथे। यसकारण परमप्रभु तिनीहरूसित रिसाउनुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। Viz kapitola |