Online Bible

- Reklamy -




गन्‍ती 25:13 - पवित्र बाइबल

13 शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रयाश्चित गरायो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसलाई र त्‍यसको वंशलाई पनि सधैँको लागि पूजाहारीपदमा स्‍थिर गरिनेछन्, किनभने त्‍यो आफ्‍ना परमेश्‍वरको निम्‍ति जोशिलो थियो। त्‍यसले इस्राएलीहरूका निम्‍ति प्रायश्‍चित गर्‍यो’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यो र त्‍यसका सन्‍तान सदाकालका निम्‍ति पूजाहारी खटाइएका छन् किनभने कसैले म बराबर हुन खोजेको त्‍यसले सहन सकेन र त्‍यसरी मानिसहरूका पापको क्षमा त्‍यसले ल्‍यायो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्‍वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्‍चित गर्‍यो।”

Viz kapitola kopírovat




गन्‍ती 25:13

Následuj nás:

Reklamy


Reklamy