गन्ती 24:9 - पवित्र बाइबल9 विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन्, अनि तिनीहरू जवान सिंहहरू झैं छन्, तिनीहरूलाई कसले बियूँझाउँने? तिनीहरूलाई आशीर्वाद दिने आशीषित हुन्छन्, अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरू सिंहझैँ लेटिरहन्छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष् दिने हरेक आशिषित होस्। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो जाति बलियो सिंहजस्तो छ, त्यो सुतेको बेलामा कसैले त्यसलाई उठाउने आँट गर्दैन। जसले इस्राएललाई आशिष् दिन्छ, त्यो आशिष्मय हुनेछ र जसले इस्राएललाई सराप दिन्छ, त्यो आफैं श्रापित हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!” Viz kapitola |