गन्ती 24:4 - पवित्र बाइबल4 म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ, जसले भूइँमा झुकेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्: Viz kapitola |