गन्ती 24:15 - पवित्र बाइबल15 तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब तिनले यसरी आफ्नो ईश्वरवाणी दिए: “बओरको छोरो बालाम भन्छ, जुन मानिसको आँखा खुला छ, त्यसको वाणी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ; Viz kapitola |