गन्ती 24:14 - पवित्र बाइबल14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब म आफ्ना मानिसहरूकहाँ जान्छु, तर इस्राएलीहरूले तपाईंका मानिसहरूलाई पछि के गर्नेछन्, त्यो म तपाईंलाई बताउँछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बालामले बालाकलाई भने, “अब म आफ्ना मानिसहरूकहाँ जाँदैछु तर जानुभन्दा अघि इस्राएलका मानिसहरूले भविष्यमा तपाईंका मानिसहरूलाई के गर्नेछन्, त्यसबारे चेतावनी दिँदछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।” Viz kapitola |