गन्ती 23:8 - पवित्र बाइबल8 कसरी म केही कुरालाई सराप्नु? जसलाई परमेश्वरले सरापेको छैन, कसरी म कसैको विरूद्धमा बोल्नु? जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले नै नसराप्नुभएकालाई मैले कसरी सराप्नु? परमप्रभुले नै धम्की नदिनुभएकालाई मैले कसरी धम्की दिनु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जसलाई परमेश्वरले सराप्नुभएको छैन, त्यसलाई म कसरी सरापूँ? परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्कार्नुभएन, मैले कसरी धिक्कारूँ? Viz kapitola |