Online Bible

- Reklamy -




गन्‍ती 23:5 - पवित्र बाइबल

5 तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्‍नुपर्ने कुरा यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 बालामले के बोल्‍नुपर्ने, त्‍यो उनलाई परमप्रभुले भन्‍नुभयो र त्‍यो कुरा बालाकलाई सुनाउन उनलाई फर्कन लाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।”

Viz kapitola kopírovat




गन्‍ती 23:5

Následuj nás:

Reklamy


Reklamy