गन्ती 23:30 - पवित्र बाइबल30 बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेंडाहरू बलि चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 बालामले भनेझैँ बालाकले गरे, र प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा उनले चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 बालाकले उनलाई भनेअनुसार सबै गरे र प्रत्येक वेदीमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। Viz kapitola |