Online Bible

- Reklamy -




गन्‍ती 23:3 - पवित्र बाइबल

3 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 बालामले बालाकलाई भने, “आफ्‍नो बलिनेर उभिनुहोस्‌। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्‍छ होला। उहाँले मलाई जे-जस्‍तो देखाउनुहुन्‍छ, त्‍यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्‍थानतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस्। मचाहिँ गएर परमप्रभुले मसित भेट गर्नुहुन्‍छ कि हुन्‍न, सो बुझ्‍नेछु। उहाँले मलाई जे देखाउनुहुन्‍छ, त्‍यो म तपाईंलाई भन्‍नेछु।” यसकारण बालाम एक्‍लै एउटा डाँडामाथि गए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्‍नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए।

Viz kapitola kopírovat




गन्‍ती 23:3

Následuj nás:

Reklamy


Reklamy