Online Bible

- Reklamy -




गन्‍ती 23:28 - पवित्र बाइबल

28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरुभूमि देखिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्‍थान देखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्‍पामा लगे, जहाँबाट उजाड-स्‍थान देखिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो।

Viz kapitola kopírovat




गन्‍ती 23:28

Následuj nás:

Reklamy


Reklamy