Online Bible

- Reklamy -




गन्‍ती 23:22 - पवित्र बाइबल

22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो, तिनीहरू जंगली साँढे झै बलिया छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्‍तो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो; उहाँले तिनीहरूका निम्‍ति अर्नाले झैँ लडाइँ गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ।

Viz kapitola kopírovat




गन्‍ती 23:22

Následuj nás:

Reklamy


Reklamy