गन्ती 23:18 - पवित्र बाइबल18 बिलामले आगमवाणी दिएः “उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 र बालामले यस्तो अगमवाणी गरे: “सिप्पोरको छोरो बालाक! आइज! म के भन्दछु, सुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्। Viz kapitola |