Online Bible

- Reklamy -




गन्‍ती 22:34 - पवित्र बाइबल

34 तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 बालामले उत्तर दिए, “मैले पाप गरेको छु। मेरो बाटो थुनेर तपाईं खडा हुनुभएको छ भनी मलाई थाहा थिएन। तर अब म यसरी जानु ठीक छैनँ भन्‍ठान्‍नुहुन्‍छ भने म घर फर्कनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्‍टिमा बेठीक छ भने म फर्केर जानेछु।”

Viz kapitola kopírovat




गन्‍ती 22:34

Následuj nás:

Reklamy


Reklamy