Online Bible

- Reklamy -




गन्‍ती 22:31 - पवित्र बाइबल

31 त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तब परमप्रभुले बालामलाई हातमा तरवार लिई त्‍यहाँ उभिएको दूत देखाइदिनुभयो। तब बालामले भूइँमा घोप्‍टो परेर दण्‍डवत् गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।

Viz kapitola kopírovat




गन्‍ती 22:31

Následuj nás:

Reklamy


Reklamy