Online Bible

- Reklamy -




गन्‍ती 22:29 - पवित्र बाइबल

29 तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्‍याइस्‌। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्‍नेथिएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 बालामले जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! मसित तरवार भए, तँलाई काट्‍नेथिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।”

Viz kapitola kopírovat




गन्‍ती 22:29

Následuj nás:

Reklamy


Reklamy