गन्ती 22:28 - पवित्र बाइबल28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्ट पिट्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तब परमप्रभुले गधालाई बोल्ने शक्ति दिनुभयो र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्ट चुट्नुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?” Viz kapitola |