Online Bible

- Reklamy -




गन्‍ती 22:27 - पवित्र बाइबल

27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 गधा परमप्रभुका दूतलाई देखेर थचक्‍क बस्‍यो। तब बालामलाई रीस उठ्यो, र आफ्‍नो लहुरोले गधालाई पिट्‌न लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यसपालि दूतलाई देखेर गधा भूईमा बस्‍यो। बालाम रिसाए र आफ्‍नो लौराले गधालाई चुट्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्‍क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।

Viz kapitola kopírovat




गन्‍ती 22:27

Následuj nás:

Reklamy


Reklamy