Online Bible

- Reklamy -




गन्‍ती 22:22 - पवित्र बाइबल

22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर तिनी गएका हुनाले परमेश्‍वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्‍नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 बालाम त्‍यसरी गएको देखेर परमेश्‍वर रिसाउनुभयो र तिनी गधामा चढेर आफ्‍ना दुई जना चाकरहरूसित गइरहेका बेलामा परमप्रभुको दूत बाटो थुनेर तिनको अघि खडा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए।

Viz kapitola kopírovat




गन्‍ती 22:22

Následuj nás:

Reklamy


Reklamy