Online Bible

- Reklamy -




गन्‍ती 22:20 - पवित्र बाइबल

20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमेश्‍वर त्‍यस राती बालामकहाँ आएर तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुन्‌। यसकारण यिनीहरूका साथमा जा, तर म तँलाई जे-जे कुरा भन्‍छु, त्‍यही मात्र तैंले गर्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यस रात बालामकहाँ आएर परमेश्‍वरले भन्‍नुभयो, “यदि यी मानिसहरू तँलाई तिनीहरूसँग लैजान भनी आएका हुन् भने जान तयार हो। तर म जे भन्‍छु, त्‍यो मात्र तैँले गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यस रात परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।”

Viz kapitola kopírovat




गन्‍ती 22:20

Následuj nás:

Reklamy


Reklamy