गन्ती 22:2 - पवित्र बाइबल2 एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सिप्पोरको छोरो मोआबको राजा बालाकले इस्राएलीहरूको सङ्ख्या कति छ अनि एमोरीहरूलाई के गरेका थिए, सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए। Viz kapitola |