गन्ती 22:18 - पवित्र बाइबल18 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर बालामले बालाकका दूतहरूलाई यसो भनेर जवाफ दिए, “बालाकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर बालामले उत्तर दिए, “बालाकले मलाई आफ्नो राजदरबारका सारा सुन र चाँदी दिए भने पनि म परमप्रभु मेरा परमेश्वरको आज्ञा कुनै सानो कुरामा पनि तोड्न सक्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ। Viz kapitola |