गन्ती 22:16 - पवित्र बाइबल16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उनीहरू बालामकहाँ आएर भने, “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्। Viz kapitola |