Online Bible

- Reklamy -




गन्‍ती 22:11 - पवित्र बाइबल

11 उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 ‘मिश्रबाट निस्‍किआएको एउटा जातिले समस्‍त देश ढाकेको छ। अब आएर मेरो निम्‍ति तिनीहरूलाई सराप दिनुहोस्‌। यसो गर्नुभएमा शायद मैले तिनीहरूसँग लड़ाइँ गरेर तिनीहरूलाई धपाउन सकूँला’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मिश्रबाट आएको एउटा जातिले सारा देश ढाकिसक्‍यो भन्‍ने समाचार पठाएका छन्। बालाक चाहन्‍छन् उनको खातिर म ती मानिसहरूलाई सराप दिऊँ र उनले तिनीहरूसित लडाइँ गरी तिनीहरूलाई धपाउन सकून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ”

Viz kapitola kopírovat




गन्‍ती 22:11

Následuj nás:

Reklamy


Reklamy