Online Bible

- Reklamy -




गन्‍ती 21:8 - पवित्र बाइबल

8 परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्‍यसलाई एउटा खामामा झुण्‍ड्या। सर्पले डसेकाहरूले त्‍यसलाई हेरेपछि तिनीहरू बाँच्‍नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब परमप्रभुले मोशालाई एउटा काँसाको सर्प बनाएर एउटा खाँबोमा झुण्‍ड्याउनू भनी भन्‍नुभयो र जसलाई सर्पले डस्‍थ्‍यो, त्‍यसले त्‍यो काँसाको सर्पलाई हेरेर निको हुन सक्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।”

Viz kapitola kopírovat




गन्‍ती 21:8

Následuj nás:

Reklamy


Reklamy