Online Bible

- Reklamy -




गन्‍ती 21:33 - पवित्र बाइबल

33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेट्न अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्‍ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्‍केर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसपछि इस्राएलीहरूले घुमेर बाशान जाने बाटो समाते। बाशानको राजा ओग सेना लिएर तिनीहरूलाई एद्रेईमा हमला गर्न निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के।

Viz kapitola kopírovat




गन्‍ती 21:33

Následuj nás:

Reklamy


Reklamy