गन्ती 21:30 - पवित्र बाइबल30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्बोनचाहिँ दीबोनसम्मै नष्ट भयो, र हामीले मेदबासम्म पुग्ने नोपालाई नाश गरेका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर अब तिनका सन्तान नाश भएका छन्, हेश्बोनदेखि दीबोनसम्म, नाशीमदेखि मेदबाका छेउको नोपासम्म तिनीहरू नाश भएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।” Viz kapitola |