गन्ती 21:28 - पवित्र बाइबल28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्वाला निस्केर मोआबको आर सहरलाई र अर्नोनका उच्च स्थानका मानिसहरूलाई भस्म पारेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 कुनै समयमा यो हेश्बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्लो अर्नोनका डाँडाहरू ध्वंस पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्यो। अर्नोनका शिखरमा बस्नेहरूलाई भस्म पार्यो। Viz kapitola |