Online Bible

- Reklamy -




गन्‍ती 21:27 - पवित्र बाइबल

27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्। “तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्‍बोनमा आओ र त्‍यो फेरि बनाइओस्‌। सीहोनको सहर पुनर्स्‍थापित होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसैकारण कविहरूले यसरी गाउँदथे: “राजा सीहोनको सहर हेश्‍बोनमा आओ, त्‍यो फेरि बनेर स्‍थापित भएको हामी हेर्न चाहन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्।

Viz kapitola kopírovat




गन्‍ती 21:27

Následuj nás:

Reklamy


Reklamy