गन्ती 21:26 - पवित्र बाइबल26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हेश्बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्मै उनको अधिकारबाट खोसेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 एमोरी राजा सीहोनको राजधानी हेश्बोनमा थियो। सीहोनले अघिका मोआबी राजासित लडाइँ गरेका थिए र तिनका सारा देश अर्नोन नदीसम्म आफ्ना अधीन गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए। Viz kapitola |