गन्ती 21:23 - पवित्र बाइबल23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरुभूमिमा आक्रमण गर्न आए। तिनी यहस सम्म आए अनि इस्राएलीहरूसित लडाईँ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर सीहोनले इस्राएलीहरूलाई आफ्नो सिमाना नाघेर जान दिएनन्। उनले आफ्ना सेना जम्मा गरे, र उजाड़-स्थानको यहसासम्म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर सीहोनले आफ्नो देशबाट इस्राएलीहरूलाई जान दिएनन्। तिनले आफ्ना सेना जम्मा गरे र उजाड-स्थानसम्म गएर इस्राएलीहरूमाथि हमला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे। Viz kapitola |