Online Bible

- Reklamy -




गन्‍ती 21:22 - पवित्र बाइबल

22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “हामीलाई तपाईंको देश भएर जान दिनुहोस्‌। हामी खेत कि दाखबारीतिर लाग्‍नेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी पिउनेछैनौं। तपाईंका सिमाना नकाटेसम्‍म हामी मूलबाटो भएर मात्र जानेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्‍तु बाटो छोडी यताउति, खेत वा दाखबारीमा पस्‍नेछैनौं र तपाईंका इनारहरूबाट पानी पिउनेछैनौं। तपाईंको देशबाट बाहिर ननिस्‍कुन्‍जेलसम्‍म हामी मूल-बाटो भएर जानेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।”

Viz kapitola kopírovat




गन्‍ती 21:22

Následuj nás:

Reklamy


Reklamy