Online Bible

- Reklamy -




गन्‍ती 21:2 - पवित्र बाइबल

2 तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तब इस्राएलीहरूले परमप्रभुसित यस्‍तो एउटा भाकल गरे, “यदि तपाईंले यी मानिसहरूमाथि हामीलाई विजय गराइदिनुभयो भने हामी तिनीहरू र तिनका सहरहरू तपाईंलाई बिनाशर्त अर्पण गर्नेछौं र तिनीहरूलाई नाश गर्नेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।”

Viz kapitola kopírovat




गन्‍ती 21:2

Následuj nás:

Reklamy


Reklamy