Online Bible

- Reklamy -




गन्‍ती 21:15 - पवित्र बाइबल

15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र बेँसीका ओह्रालाहरू, जो आर सहरतिर लागेर मोआबको सिमानासम्‍म गएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अनि बेसीका भिरालो ठाउँ, जो आर सहर र मोआबको सीमानासम्‍म पुगेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 र बेँसीका भिरालाहरू, जो आरको सहरतिर लाग्दछन् र मोआबको सिमानासम्म पुगेका छन्।”

Viz kapitola kopírovat




गन्‍ती 21:15

Následuj nás:

Reklamy


Reklamy