गन्ती 20:9 - पवित्र बाइबल9 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्नेबाट गए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले गएर परमप्रभुले आज्ञा गरेअनुसार लौरो लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण मोशाले याहवेहको आज्ञाअनुसार उहाँकै सामु लहुरो लिए। Viz kapitola |