गन्ती 20:6 - पवित्र बाइबल6 यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मोशा र हारून मानिसहरूदेखि हटेर गई पवित्र पालको ढोकामा उभिए। तिनीहरू जमिनसम्मै घोप्टे र परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति त्यहाँ देखा पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मोशा र हारून त्यस समुदायलाई छोडेर भेट हुने पालको प्रवेशद्वारमा गए, र भुइँसम्मै घोप्टो परे। अनि याहवेहको महिमा तिनीहरूकहाँ देखा पर्यो। Viz kapitola |