Online Bible

- Reklamy -




गन्‍ती 20:4 - पवित्र बाइबल

4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 किन तिमीहरूले हामीलाई यो मरुस्‍थलमा ल्‍यायौ? यहाँ हामी हाम्रा जन्‍तुहरूसहित मरौं भनेर ल्‍याएका हौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो?

Viz kapitola kopírovat




गन्‍ती 20:4

Následuj nás:

Reklamy


Reklamy