Online Bible

- Reklamy -




गन्‍ती 20:29 - पवित्र बाइबल

29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक व्याक्त गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 जब समुदायलाई हारूनको मृत्‍यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्‍म शोक मनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 सबै इस्राएलीहरूले हारून मरेका थाहा पाए र तिनको निम्‍ति तिनीहरूले तीस दिनसम्‍म शोक मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे।

Viz kapitola kopírovat




गन्‍ती 20:29

Následuj nás:

Reklamy


Reklamy