Online Bible

- Reklamy -




गन्‍ती 20:28 - पवित्र बाइबल

28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्‍यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए।

Viz kapitola kopírovat




गन्‍ती 20:28

Následuj nás:

Reklamy


Reklamy