Online Bible

- Reklamy -




गन्‍ती 20:26 - पवित्र बाइबल

26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 हारूनका पोशाक फुकालेर त्‍यसको छोरा एलाजारलाई लगाइदे। त्‍यसपछि हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ, र त्‍यहीँ मर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 र त्‍यहीँ हारूनदेखि पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदे। हारून त्‍यही मर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 20:26

Následuj nás:

Reklamy


Reklamy