Online Bible

- Reklamy -




गन्‍ती 20:24 - पवित्र बाइबल

24 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “मैले इस्राएललाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देशमा हारून पस्‍न पाउनेछैन। त्‍यो मर्नेछ किनभने मेरीबामा तिमी दुवैले मेरो आज्ञाको विरोध गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्‍नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ।

Viz kapitola kopírovat




गन्‍ती 20:24

Následuj nás:

Reklamy


Reklamy