Online Bible

- Reklamy -




गन्‍ती 20:21 - पवित्र बाइबल

21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसरी इस्राएलीहरूलाई आफ्‍नो सिमाना छिचलेर जान दिन एदोमले इन्‍कार गरे। यसकारण इस्राएलीहरू त्‍यहाँबाट फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एदोमीहरूले आफ्‍ना देशबाट इस्राएलीहरूलाई जान नदिएका कारणले इस्राएलीहरू अर्को बाटो लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए।

Viz kapitola kopírovat




गन्‍ती 20:21

Následuj nás:

Reklamy


Reklamy