Online Bible

- Reklamy -




गन्‍ती 20:16 - पवित्र बाइबल

16 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ। “अहिले हामी तपाईंको सिमान कादेशमा छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब हामीले परमप्रभुमा पुकारा गर्‍यौं, तब उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो, र एउटा स्‍वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो। “अहिले तपाईंका देशको सिमानानेरको कादेश सहरमा हामी छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि हामीले सहायताको निम्‍ति परमप्रभुलाई पुकार्‍यौं। उहाँले हाम्रो पुकार सुनेर एउटा स्‍वर्गदूत पठाउनुभयो, जसले हामीलाई मिश्रबाट बाहिर निकाली ल्‍याए। अहिले हामी कादेशमा छौं, जुन सहर तपाईंको मुलुकको सीमानानिर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर जब हामीले याहवेहलाई पुकार गर्‍यौँ, तब उहाँले हाम्रो पुकार सुन्‍नुभयो र एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनुभयो। “अहिले हामी तपाईंको प्रान्तको सिमानामा पर्ने सहर कादेशमा छौँ।

Viz kapitola kopírovat




गन्‍ती 20:16

Následuj nás:

Reklamy


Reklamy