Online Bible

- Reklamy -




गन्‍ती 20:14 - पवित्र बाइबल

14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाइ इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आपदहरू तपाईंलाई थाहा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्‍छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मोशाले कादेशबाट एदोमको राजाकहाँ दूतहरू पठाए। तिनीहरूले गएर यसो भने, “तपाईंका आफन्‍तहरू इस्राएलका कुलले यो समाचार पठाउँदै छन्। हामीलाई परेको आएको दु:ख तपाईंलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्‍ट तपाईं जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




गन्‍ती 20:14

Následuj nás:

Reklamy


Reklamy