Online Bible

- Reklamy -




गन्‍ती 20:11 - पवित्र बाइबल

11 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्‍यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्‍क्‍यो र सबै मानिस र पशुहरूले पानी पिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।

Viz kapitola kopírovat




गन्‍ती 20:11

Následuj nás:

Reklamy


Reklamy