Online Bible

- Reklamy -




गन्‍ती 20:1 - पवित्र बाइबल

1 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरुभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पहिलो महिना इस्राएलका सारा जन-समुदाय सीनैको उजाड मरुस्‍थलमा आइपुगे र कादेशमा छाउनी हाली बसे। मिरियम मरिन् र तिनलाई त्‍यहीँ गाडियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पहिलो महिनामा सारा इस्राएली समुदाय जीनको उजाडस्थानमा आइपुगे; र तिनीहरू कादेशमा बसे। त्यहाँ मिरियमको मृत्यु भयो, र तिनलाई त्यहीँ गाडियो।

Viz kapitola kopírovat




गन्‍ती 20:1

Následuj nás:

Reklamy


Reklamy